आइतबार सेनेगलमा पहिलो चरणको राष्ट्रपतीय चुनाव हुँदै

आइतबार सेनेगलमा पहिलो चरणको राष्ट्रपतीय चुनाव हुँदै


उनका प्रतिस्पर्धीका रूपमा डाकार नगरका लोकप्रिय पूर्वमेयर खलिफा साल र पूर्वराष्ट्रपतिका छोरा करिम वाडे रहेकामा दुवैको उम्मेदवारी रद्द भएको छ । उनीहरूलाई भ्रष्टाचारको आरोपमा अदालतबाट दोषी ठहर गरिएको छ ।

‘पहिलो चरणमा विजयी हुनेमा द्विविधा नै छैन,’ म्याकी सालले डाकारमा आयोजित अन्तिम चुनावी सभामा सम्बोधन गर्दै बताए ।

चुनावी प्रतिस्पर्धामा राष्ट्रपति सालविरुद्ध चारजना विपक्षी नेताले चुनौती दिँदै छन्, तर उनीहरू त्यति लोकप्रिय मानिँदैनन् ।