नेपाली कांग्रेसद्वारा बुटवलमा शक्ति प्रदर्शन

नेपाली कांग्रेसद्वारा बुटवलमा शक्ति प्रदर्शन


संविधान कार्यान्वयन, सुशासन, शान्तिसुरक्षा, प्रदेशको नाम र स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेसद्वारा विहिबार (३ माघ २०७५) बुटवलमा गरिएको शक्ति प्रदर्शनको झलक । रुपन्देही कांग्रेसको आयोजनामा भएको शक्ति प्रदर्शनमा प्रदेश नं ५ बाट प्रतिनिधित्व गर्ने कांग्रेस नेताहरुको अगुवाई थियो ।

तस्बिर : चन्द्रकान्त खनाल