तस्बिरमा सन्त नेता किसुनजीको जन्मजयन्ति

तस्बिरमा सन्त नेता किसुनजीको जन्मजयन्ति


सन्त नेता कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्ती’को अवसरमा आइतबार (पुस ८) गोदावरीमा एक विषेश कार्यक्रम सम्पन्न भयो । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेता एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ, कांग्रेसका प्रभावशाली नेता रामशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, पीएल सिंहलगायत विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरु सरिक भएका जन्मजयन्ति समारोहमा लिइएका केही तस्बिर ।

तस्बिर : प्रवीण श्रेष्ठ (घटना र विचार)