जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति

जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति


– निर्मलमणि अधिकारी, पीएच.डी.

धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरण (जसलाई युरोपेली क्रिस्चियन परिप्रेक्ष्यमा चर्च र राज्यको पृथकीकरण ‘Separation of Church and State’ भनियो) को व्यवहार हाम्रोमा वैदिक मान्यतामै रहेको देखिन्छ र उक्त मान्यतालाई बौद्ध, जैन, किराती आदि पद्धतिमा पनि अवलम्बन गरिएको देखिन्छ ।

धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरणलाई हामीले वैदिक कालदेखि नै र युरोपेली क्रिस्चियनहरुले विकासक्रमको पछिल्लो चरणमा अवलम्बन गरेको देखिन्छ ।

सारमा, आजको समयका परिप्रेक्ष्यमा भन्नुपर्दा, धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरण एउटा समान मान्यता रहेको छ, जो हामी र पश्चिमाहरु दुवैथरिले समुचित सैद्धान्तिक निष्कर्षमा पुर्याएका छौँ । कतिपय इस्लामी राष्ट्रहरुमा उपर्युक्त सैद्धान्तिक निष्कर्षमा पुग्न अझै बाँकी रहेको देखिन्छ, तर उनीहरु पनि चाँडो वा ढिलो उही सैद्धान्तिक निष्कर्षमा नपुगी सुखै छैन ।

धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरणलाई हामीले राज्यराष्ट्र सिद्धान्तमा चौथो बुँदामा आत्मसात् गरेका छौँ (यो सन्दर्भमा कृपया राज्यराष्ट्र पुस्तकको दोस्रो संस्करणको पृ. ४६ र पृ. ६६ देखि पृ. ७० सम्म पढौँ) । राजनीतिक सिद्धान्त, राज्यका सबै क्रियाकलाप, शासकीय राजनीतिक कार्यकारी पदमा रहेका व्यक्तिहरु धर्मको विवेकले निर्देशित, दिग्दर्शित, सञ्चालित हुनु पर्छ भन्नुचाहिँ सनातन वैदिक हिन्दूका साथसाथै बौद्ध, किराती, बोन, जैन आदि मान्यताको अनुकूल हो ।

अब विचार गरौँ कि कोही ‘धर्मगुरु’, ‘मठाधीश’, ‘संस्था प्रमुख’ ‘हिन्दूवादी’ राजनीति गर्छु भन्दैछन् भने उनलाई कसरी परीक्षण, मूल्यांकन, यथायथ गर्ने ?

गृहस्थाश्रममा नरहेका (संन्यासी, वानप्रस्थी आदि) तथा गृहस्थाश्रममै रहेको भएतापनि भागवत आदिको कथा वाचन गरी पारिश्रमिक लिएर आजीवीका चलाउने, पौरोहित्यबाट प्राप्त हुने दान नै आजीवीकाको मुख्य स्रोत भएका व्यक्तिहरु र मठ–मन्दिर एवं आजको सन्दर्भमा भन्दा धर्म–सम्प्रदायगत संस्थाका प्रमुख रहेका व्यक्तिहरुले कुनै राजनीतिक पार्टीमा रहनु, राजनीतिक पार्टीको नेता कार्यकर्ताका हैसियतमा चुनावमा लड्नु, राज्यको कार्यकारी राजकीय पद धारण गर्नु सनातन वैदिक हिन्दू मान्यताको प्रतिकूल (विरुद्ध, व्यतिक्रम) कार्य हो । वैदिक ऋषिहरुका साथसाथै कालान्तरमा आप्त मानिएका अन्य ऋषि, सन्त, महात्मा, बुद्ध, तीर्थंकर आदिको जीवनी, व्यक्तित्व, कर्तृत्वको अनुसन्धान गरी हेरौँ त, उक्त तथ्य स्पष्टै छ । उहाँहरुले राजनीतिक दर्शन, शासकीय व्यवस्था, राजकीय कार्यकारी पदमा रहेका व्यक्तिहरुलाई मार्गनिर्देशन गरेको गराएको त देखिन्छ, तर आफैँ प्रत्यक्ष राजनीतिमा सामेल भएर शासकीय सत्ताको खेलबाडमा लागेको देखिँदैन । शास्त्रीय निर्देशनहरुको अन्वेषणबाट पनि राजनीतिमा उक्त प्रकारका महानुभावहरुको प्रत्यक्ष खेलबाडलाई अमान्य नै ठहर्याउनु पर्ने देखिन्छ ।

क्रिस्चियन पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदिले कतिपय स्थानमा राजनीतिमा खेलबाड गरेको देखासिकीले त्यो प्रवृत्तिले कतिपय व्यक्तिहरु हिन्दू धर्मका नारा उरालेर राजनीतिमा जम्न सकिन्छ कि भन्ने कारोबारमा लागेका हुन् । अन्यत्रबाट आएका नराम्रा देखासिकीमा नलागौँ । हाम्रो मौलिक मान्यता बोध गरौँ, अवलम्बन गरौँ । ‘धर्मगुरु’को चोला, आवरण, भेषभुषा लिएपछि सोही मान्यता मिल्ने व्यवहार गर्नै पर्छ । सनातन हिन्दू भित्रका सम्प्रदायका ‘धर्मगुरु’, ‘मठाधीश’, ‘संस्था प्रमुख’ तथा बौद्ध भिक्षु, जैन मुनि, क्रिस्चियनका पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदिका परिप्रेक्ष्यमा पनि सोही अनुसार बुझौँ ।

सनातन हिन्दू भित्रका सम्प्रदायका ‘धर्मगुरु’, ‘मठाधीश’, ‘संस्था प्रमुख’, बौद्ध धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरण (जसलाई युरोपेली क्रिस्चियन परिप्रेक्ष्यमा चर्च र राज्यको पृथकीकरण ‘Separation of Church and State’ भनियो) को व्यवहार हाम्रोमा वैदिक मान्यतामै रहेको देखिन्छ र उक्त मान्यतालाई बौद्ध, जैन, किराती आदि पद्धतिमा पनि अवलम्बन गरिएको देखिन्छ ।

धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरणलाई हामीले वैदिक कालदेखि नै र युरोपेली क्रिस्चियनहरुले विकासक्रमको पछिल्लो चरणमा अवलम्बन गरेको देखिन्छ ।

सारमा, आजको समयका परिप्रेक्ष्यमा भन्नुपर्दा, धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरण एउटा समान मान्यता रहेको छ, जो हामी र पश्चिमाहरु दुवैथरिले समुचित सैद्धान्तिक निष्कर्षमा पुर्याएका छौँ । कतिपय इस्लामी राष्ट्रहरुमा उपर्युक्त सैद्धान्तिक निष्कर्षमा पुग्न अझै बाँकी रहेको देखिन्छ, तर उनीहरु पनि चाँडो वा ढिलो उही सैद्धान्तिक निष्कर्षमा नपुगी सुखै छैन ।

धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरणलाई हामीले राज्यराष्ट्र सिद्धान्तमा चौथो बुँदामा आत्मसात् गरेका छौँ (यो सन्दर्भमा कृपया राज्यराष्ट्र पुस्तकको दोस्रो संस्करणको पृ. ४६ र पृ. ६६ देखि पृ. ७० सम्म पढौँ) । राजनीतिक सिद्धान्त, राज्यका सबै क्रियाकलाप, शासकीय राजनीतिक कार्यकारी पदमा रहेका व्यक्तिहरु धर्मको विवेकले निर्देशित, दिग्दर्शित, सञ्चालित हुनु पर्छ भन्नुचाहिँ सनातन वैदिक हिन्दूका साथसाथै बौद्ध, किराती, बोन, जैन आदि मान्यताको अनुकूल हो ।

अब विचार गरौँ कि कोही ‘धर्मगुरु’, ‘मठाधीश’, ‘संस्था प्रमुख’ ‘हिन्दूवादी’ राजनीति गर्छु भन्दैछन् भने उनलाई कसरी परीक्षण, मूल्यांकन, यथायथ गर्ने ?

सनातन वैदिक हिन्दू धर्मानुसार गृहस्थाश्रममा नरहेका (संन्यासी, वानप्रस्थी आदि) तथा गृहस्थाश्रममै रहेको भएतापनि भागवत आदिको कथा वाचन गरी पारिश्रमिक लिएर आजीवीका चलाउने, पौरोहित्यबाट प्राप्त हुने दान नै आजीवीकाको मुख्य स्रोत भएका व्यक्तिहरु र मठ–मन्दिर एवं आजको सन्दर्भमा भन्दा धर्म–सम्प्रदायगत संस्थाका प्रमुख रहेका व्यक्तिहरुले पनि आफ्नौ धार्मिक, सांस्कृतिक, नैतिक सीमालाई पालना गर्नै पर्छ ।

गृहस्थाश्रममा नरहेका (संन्यासी, वानप्रस्थी आदि) तथा गृहस्थाश्रममै रहेको भएतापनि भागवत आदिको कथा वाचन गरी पारिश्रमिक लिएर आजीवीका चलाउने, पौरोहित्यबाट प्राप्त हुने दान नै आजीवीकाको मुख्य स्रोत भएका व्यक्तिहरु र मठ–मन्दिर एवं आजको सन्दर्भमा भन्दा धर्म–सम्प्रदायगत संस्थाका प्रमुख रहेका व्यक्तिहरुले कुनै राजनीतिक पार्टीमा रहनु, राजनीतिक पार्टीको नेता कार्यकर्ताका हैसियतमा चुनावमा लड्नु, राज्यको कार्यकारी राजकीय पद धारण गर्नु सनातन वैदिक हिन्दू मान्यताको प्रतिकूल (विरुद्ध, व्यतिक्रम) कार्य हो । वैदिक ऋषिहरुका साथसाथै कालान्तरमा आप्त मानिएका अन्य ऋषि, सन्त, महात्मा, बुद्ध, तीर्थंकर आदिको जीवनी, व्यक्तित्व, कर्तृत्वको अनुसन्धान गरी हेरौँ त, उक्त तथ्य स्पष्टै छ । उहाँहरुले राजनीतिक दर्शन, शासकीय व्यवस्था, राजकीय कार्यकारी पदमा रहेका व्यक्तिहरुलाई मार्गनिर्देशन गरेको गराएको त देखिन्छ, तर आफैँ प्रत्यक्ष राजनीतिमा सामेल भएर शासकीय सत्ताको खेलबाडमा लागेको देखिँदैन । शास्त्रीय निर्देशनहरुको अन्वेषणबाट पनि राजनीतिमा उक्त प्रकारका महानुभावहरुको प्रत्यक्ष खेलबाडलाई अमान्य नै ठहर्याउनु पर्ने देखिन्छ ।

क्रिस्चियन पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदिले कतिपय स्थानमा राजनीतिमा खेलबाड गरेको देखासिकीले त्यो प्रवृत्तिले कतिपय व्यक्तिहरु हिन्दू धर्मका नारा उरालेर राजनीतिमा जम्न सकिन्छ कि भन्ने कारोबारमा लागेका हुन् । अन्यत्रबाट आएका नराम्रा देखासिकीमा नलागौँ । हाम्रो मौलिक मान्यता बोध गरौँ, अवलम्बन गरौँ । ‘धर्मगुरु’ को चोला, आवरण, भेषभुषा लिएपछि सोही मान्यता मिल्ने व्यवहार गर्नै पर्छ । सनातन हिन्दू भित्रका सम्प्रदायका ‘धर्मगुरु’, ‘मठाधीश’, ‘संस्था प्रमुख’ तथा बौद्ध भिक्षु, जैन मुनि, क्रिस्चियनका पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदिका परिप्रेक्ष्यमा पनि सोही अनुसार बुझौँ ।

सनातन हिन्दू भित्रका सम्प्रदायका ‘धर्मगुरु’, ‘मठाधीश’, ‘संस्था प्रमुख’, बौद्ध ‘धर्मगुरु’, किराती ‘धर्मगुरु’, बोन ‘धर्मगुरु’, जैन ‘धर्मगुरु’ आदिलाई शासनसत्तामा राजकीय कार्यकारी पदमा जाने उद्देश्यले प्रत्यक्ष राजनीतिक खेलबाडमा लाग्दा स्वागत गरियो भने त्यो कार्यको तात्पर्य र असर के हुन्छ ? त्यो त क्रिस्चियनका पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदिले साम्प्रदायिक कित्ताकाट गराएर चुनावमा फाइदा लिई शासन सत्तामा कब्जा जमाउने बाटो बनाइदिनेहरुलाई सजिलो पार्ने कार्य हुनेछ । जसरी क्रिस्चियनका पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदि, अनि बौद्ध भिक्षु, जैन मुनि आदिले उनीहरुका सम्प्रदायगत, सांस्कृतिक, नैतिक, धार्मिक गतिविधिमा आफूलाई केन्द्रित गराउनु पर्छ, उसरी नै सनातन वैदिक हिन्दू धर्मानुसार गृहस्थाश्रममा नरहेका (संन्यासी, वानप्रस्थी आदि) तथा गृहस्थाश्रममै रहेको भएतापनि भागवत आदिको कथा वाचन गरी पारिश्रमिक लिएर आजीवीका चलाउने, पौरोहित्यबाट प्राप्त हुने दान नै आजीवीकाको मुख्य स्रोत भएका व्यक्तिहरु र मठ–मन्दिर एवं आजको सन्दर्भमा भन्दा धर्म–सम्प्रदायगत संस्थाका प्रमुख रहेका व्यक्तिहरुले पनि आफ्नौ धार्मिक, सांस्कृतिक, नैतिक सीमालाई पालना गर्नै पर्छ ।

हो, उनीहरुले राजनीतिक दर्शन, शासकीय व्यवस्था, राजकीय कार्यकारी पदमा रहेका व्यक्तिहरुलाई मार्गनिर्देशन गर्नु गराउनु अवश्यै पर्छ, तर स्वयं आफैँ राजनीतिक पार्टी खोल्ने, राजनीतिक पार्टीको नेता कार्यकर्ताका हैसियतमा गुटबाजी, चुनावी तिकडम, सत्ताको खेलबाडमा लाग्ने गर्नु सनातन वैदिक हिन्दू मान्यताको प्रतिकूल (विरुद्ध, व्यतिक्रम) कार्य ठहरिन्छ । प्रत्यक्ष राजनीतिचाहिँ कर्मठ गृहस्थ, बौद्धिक, श्रमजीवी लगायतका वर्गहरुले राजनीतिक दर्शन, सिद्धान्त, वाद, मताग्रह, प्रतिमान, विश्वदृष्टिकोण, रणनीति, कार्यनीतिका आधारमा गर्ने हो भन्ने नै सनातन वैदिक हिन्दू मान्यता हो । यो राजनीति धर्मको विवेकले निर्देशित, दिग्दर्शित, सञ्चालित हुनु पर्छ भन्नुचाहिँ सनातन वैदिक हिन्दूका साथसाथै बौद्ध, किराती, बोन, जैन आदि मान्यताको अनुकूल हो ।

राजनीतिक सिद्धान्त, राज्यका सबै क्रियाकलाप, शासकीय राजनीतिक कार्यकारी पदमा रहेका व्यक्तिहरु धर्मको विवेकले निर्देशित, दिग्दर्शित, सञ्चालित हुनु पर्छ भन्नुचाहिँ सनातन वैदिक हिन्दूका साथसाथै बौद्ध, किराती, बोन, जैन आदि मान्यताको अनुकूल भएकाले त्यो भनौँ, तर ‘धर्मगुरु’, ‘मठाधीश’, ‘संस्था प्रमुख’को चोला, आवरण, भेषभुषा लिएकाहरुलाई बजारीकरण, नाफाखोरी, राजनीतिक खेलबाड, सत्तामुखी चलखेल, राजनीतिक पार्टीका गुटगत कित्ताकाटमा दुरुपयोग हुनबाट रोकौँ । किराती ‘धर्मगुरु’, बोन ‘धर्मगुरु’, जैन ‘धर्मगुरु’ आदिलाई शासनसत्तामा राजकीय कार्यकारी पदमा जाने उद्देश्यले प्रत्यक्ष राजनीतिक खेलबाडमा लाग्दा स्वागत गरियो भने त्यो कार्यको तात्पर्य र असर के हुन्छ ? त्यो त क्रिस्चियनका पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदिले साम्प्रदायिक कित्ताकाट गराएर चुनावमा फाइदा लिई शासन सत्तामा कब्जा जमाउने बाटो बनाइदिनेहरुलाई सजिलो पार्ने कार्य हुनेछ ।

जसरी क्रिस्चियनका पोप, पादरी आदि र मुस्लिमका मुल्ला, मौलवी आदि, अनि बौद्ध भिक्षु, जैन मुनि आदिले उनीहरुका सम्प्रदायगत, सांस्कृतिक, नैतिक, धार्मिक गतिविधिमा आफूलाई केन्द्रित गराउनु पर्छ, उसरी नै सनातन वैदिक हिन्दू धर्मानुसार गृहस्थाश्रममा नरहेका (संन्यासी, वानप्रस्थी आदि) तथा गृहस्थाश्रममै रहेको भएतापनि भागवत आदिको कथा वाचन गरी पारिश्रमिक लिएर आजीवीका चलाउने, पौरोहित्यबाट प्राप्त हुने दान नै आजीवीकाको मुख्य स्रोत भएका व्यक्तिहरु र मठ–मन्दिर एवं आजको सन्दर्भमा भन्दा धर्म–सम्प्रदायगत संस्थाका प्रमुख रहेका व्यक्तिहरुले पनि आफ्नौ धार्मिक, सांस्कृतिक, नैतिक सीमालाई पालना गर्नै पर्छ ।

हो, उनीहरुले राजनीतिक दर्शन, शासकीय व्यवस्था, राजकीय कार्यकारी पदमा रहेका व्यक्तिहरुलाई मार्गनिर्देशन गर्नु गराउनु अवश्यै पर्छ, तर स्वयं आफैँ राजनीतिक पार्टी खोल्ने, राजनीतिक पार्टीको नेता कार्यकर्ताका हैसियतमा गुटबाजी, चुनावी तिकडम, सत्ताको खेलबाडमा लाग्ने गर्नु सनातन वैदिक हिन्दू मान्यताको प्रतिकूल (विरुद्ध, व्यतिक्रम) कार्य ठहरिन्छ । प्रत्यक्ष राजनीतिचाहिँ कर्मठ गृहस्थ, बौद्धिक, श्रमजीवी लगायतका वर्गहरुले राजनीतिक दर्शन, सिद्धान्त, वाद, मताग्रह, प्रतिमान, विश्वदृष्टिकोण, रणनीति, कार्यनीतिका आधारमा गर्ने हो भन्ने नै सनातन वैदिक हिन्दू मान्यता हो । यो राजनीति धर्मको विवेकले निर्देशित, दिग्दर्शित, सञ्चालित हुनु पर्छ भन्नुचाहिँ सनातन वैदिक हिन्दूका साथसाथै बौद्ध, किराती, बोन, जैन आदि मान्यताको अनुकूल हो ।

विचार गरौँ है- कतै कसैले ‘हिन्दूवादी’ भएको भ्रम छर्दै सनातन वैदिक हिन्दू मान्यताको प्रतिकूल (विरुद्ध, व्यतिक्रम)को व्यवहार त गरिरहेको छैन ? राजनीतिक सिद्धान्त, राज्यका सबै क्रियाकलाप, शासकीय राजनीतिक कार्यकारी पदमा रहेका व्यक्तिहरु धर्मको विवेकले निर्देशित, दिग्दर्शित, सञ्चालित हुनु पर्छ भन्नुचाहिँ सनातन वैदिक हिन्दूका साथसाथै बौद्ध, किराती, बोन, जैन आदि मान्यताको अनुकूल भएकाले त्यो भनौँ, तर ‘धर्मगुरु’, ‘मठाधीश’, ‘संस्था प्रमुख’को चोला, आवरण, भेषभुषा लिएकाहरुलाई बजारीकरण, नाफाखोरी, राजनीतिक खेलबाड, सत्तामुखी चलखेल, राजनीतिक पार्टीका गुटगत कित्ताकाटमा दुरुपयोग हुनबाट रोकौँ ।