पुस पहिलो साता पोखरा प्रस्थान गर्दै पूर्व श्री ५

पुस पहिलो साता पोखरा प्रस्थान गर्दै पूर्व श्री ५


पूर्व श्री ५ ज्ञानेन्द्र शाह केही दिनको निजी भ्रमणका लागि पोखरा जान लाग्नुभएको छ । आगामी पुसको पहिलो साता पूर्व श्री ५ पोखरा प्रस्थान गर्न लाग्नुभएको र उहाँका साथ पूर्व महारानी कोमल पनि रहनुहुने निजी सचिव डा. फणिन्द्र पाठककले जनाएका छन् ।

भ्रमण निजी भनिएकोले पूर्व श्री ५ को पोखरा बसाइका कार्यक्रमबारे थप केही बताइएको छैन ।