प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता


प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भेलेरी जुलियाण्डले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राष्ट्रसंघको आवासीय संयोजक जुलियाण्डबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।