एसिया सोसाइटीमा ओलीको सम्बोधन

एसिया सोसाइटीमा ओलीको सम्बोधन


प्रधानमन्त्री केपी शर्मा ओली एसिया सोसाइटी न्युयोर्कद्वारा सेप्टेम्बर २६, २०१८ मा आयोजित अन्तरक्रिया कार्यक्रममा भाग लिँदै । अष्ट्रेलियाका पुर्वप्रधानमन्त्री केभिन रुडले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको थियो । प्रम ओली संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिने क्रममा न्युयोर्कमा हुनुहुन्छ ।

तस्बिर : मनोज रिजाल, न्युयोर्क ।