अवैध मदिराको पोखरी !

अवैध मदिराको पोखरी !


नेपालबाट भन्सार छली अवैध रुपमा भारततर्फ लैजाने क्रममा विभिन्न समयमा बरामद गरिएका सोफीया र कस्तुरी नामक मदिरा दश हजार थान (पेट बोतल) जिल्ला प्रहरी कार्यालय सप्तरीले भदौ २७ गते बुधवार बेलुकी कार्यालय परिसरभित्रै स्थानीय सञ्चारकर्मीहरुको रोहबरमा नष्ट गर्दै ।