राष्ट्रपतिसँग राजदूतको विदाई भेट

राष्ट्रपतिसँग राजदूतको विदाई भेट


नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालयले जनाएअनुसार शीतलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

तस्बिर रासस