केसीको आन्दोलनले सरकारको रौं पनि हल्लिदैन : मुख्यमन्त्री गुरुङ

केसीको आन्दोलनले सरकारको रौं पनि हल्लिदैन : मुख्यमन्त्री गुरुङ


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनसनकारी डा. गोविन्द केसीको अनशनले सरकारको रौं पनि नहल्लिने बताएका छन् ।

पुष्पलाल श्रेष्ठको ४० औं स्मृति सभालाई नवलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले गोविन्द केसीलाई कांग्रेसले अगाडि सारेर च्याँखे थापेर पार्टीकै बदनाम गराएको अरोप लगाएका हुन् ।

मुुख्यमन्त्री गुरुङले केसीको आन्दोलनले सरकारकौ रौं पनि नहल्लिने बताएका छन् ।

उनले अनसनमा बसेका डाक्टर केसीलाई छुटाएर कांग्रेसले पार्टी सभापति बनाउन भन्दै व्यंग्य गरेका छन् ।