काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल

काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल


नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएकी छिन ।

पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ ।