खेल शुरु भएको ६ मिनेटमा डेनमार्कको अग्रता

खेल शुरु भएको ६ मिनेटमा डेनमार्कको अग्रता


फिफा विश्वकप २०१८ अन्तर्गत अहिले जारी लिग चरणको दोस्रो खेलमा डेनमार्कले खेल शुरु भएको ६ मिनेटमै शुरुवाती अग्रता लिएको छ ।

डेनमार्क र अष्ट्रेलियाबीच जारी खेलमा डेनमार्कका प्लेमेकर क्रिष्टियन एरिक्सनले अष्ट्रेलियाविरुद्ध गोल गर्दै आफ्नो देशलाई अग्रता दिलाएका हुन् ।