२८ डीएसपी एसपीमा बढुवा

मंगलबार नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट उनीहरू बढुवा भएका हुन् ।

यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको हो ।

गृह मन्त्रालयबाट प्रकाशित बढुवासूचीमा एक नम्बरमा अच्युतमप्रसाद पुडासैनी, दुई नम्बरमा प्रतापकुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी रहेका छन् ।

हेरौँ बढुवा हुनेको सूची-

Download (PDF, 1.21MB)

प्रतिक्रिया






10 Shares
Share10
Tweet
+1
Share