छिचोलिँदै कालीगण्डकी करिडोर

छिचोलिँदै कालीगण्डकी करिडोर


मुस्ताङको उत्तर दक्षिण जोड्ने राष्ट्रिय आयोजना कालीगण्डकी करिडोर अन्तर्गतको छुसाङ गाउँमा सडक निर्माण कार्यका लागि गिटी र बालुवा बोक्दै मालवाहक टिपर । तस्बिर रासस