चार सय प्रहरी निरीक्षकको सरुवा

चार सय प्रहरी निरीक्षकको सरुवा


प्रहरी प्रधान कार्यालयले चार सय प्रहरी निरीक्षकलाई आज शुक्रबार सरुवा गरेको छ । सरुवा भएकै ठाउँबाट जेठ महिनाको तलब सुविधा लिने गरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुन प्रहरी निरीक्षक कहाँबाट कहाँ पुगे ? हेरौँ तलको सूची

[gview file=”https://www.ghatanarabichar.com/wp-content/uploads/2018/05/saruwa-2075-02-11.pdf”]