हावाहुरीको प्रकोपमा स्वागतद्वार !

हावाहुरीको प्रकोपमा स्वागतद्वार !


जनकपुरमा वैशाख २५ को राती आएको हावाहुरी र वर्षाले क्षति पुऱ्याएको स्वागतद्वार । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि दर्जनौँ संख्यामा स्वागतद्वारहरु निर्माण गरिएका छन् । यमध्ये जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो बनेका करिव दुई दर्जन स्वागतद्वारहरुमा हावाहुरीले क्षति पुगेको छ। (तस्बिर रासस)